सागकाे तयारीका लागि तेक्वान्दाे खेलाडी चीन र मलेसिया जाँदै

0

नेपालमा आयोजना हुने दक्षिण एशियाली खेलकुद सागको तयारीका लागि पदकका आशा गरिएको तेक्वान्दो टिम बैदेशिक प्रशिक्षणका लागि चीन र मलेसिया जाने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को पहलमा नेपाल तेक्वान्दो संघले पुम्से खेलाडीलाई मलेसिया र फाइटतर्फका खेलाडीलाई चीन पठाएको छ ।

विधामा गरेर कुल ४० खेलाडी रहेका छन । पछिल्लो केहि महिना देखि नेपालमा नै तयारी गरिरहेका खेलाडीको अन्तिम छनोट तीन साता अगाडी भएको थियो । प्रशिक्षणमा जाने सबै खेलाडीलाइ आजै विदाइ गरिएकाे छ ।

Post Add 1025X115
Loading...