खेल आफैले सक्नुपर्छ भन्ने दबाबले सफल पनि भइयाे-करण केसी

0

नेपाललाई नेदरल्याण्ड्स विरुद्धको खेलमा जित दिलाउदाका मुख्य नायक बनेका करण केसीले अरु केहिपनि नसोची आफ्नो लयमा खेलेकाले सफलता हात पारेको बताए । दुई खेलमा आठ विकेट लिन सफल करनले पहिलो र दोस्रो दिनको कन्डिसन फरक रहेको बताउँदै बलिङमा आफ्नो स्ट्रेन्थ अनुसार खेलेको र सफलता हात पारेको बताए ।

 

यस्तै टिमले चाहेको अवस्थामा ब्याटिङ पनि चलेको बताउँदै उनले विनोद भण्डारी आउट भएपछि आफुले खेल सक्नुपर्ने जिम्मेवारी आएको र त्यसमा सोमपालले पनि साथ दिएको बताए । उनले अन्तिम ओभरमा १७ रन हिर्काउदाको क्षण यसरी सम्झिए ।

Post Add 1025X115
Loading...