दिनेशलाई अवार्ड

0

समावेशी इङ्करेजमेन्ट अवार्ड कार्यक्रम भक्तपुर सागा स्थित नेपाल पुलिस स्कुलमा सम्पन्न भएको छ ।

विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेकाहरुलाई अवार्ड प्रदान गर्ने शिलशिलामा नेपाली खेलक्षेत्रमा पार्कर खेलमार्फत तीन पटक सम्म नाम लेखाउन सफल अन्तरास्ट्रिय पार्कर खेलाडीको रुपमा दिनेश सुनार लाई पनि यो अवार्ड प्रदान गरिएको छ ।

गिनिज बुकमा तीन पटक सम्म नाम लेखाइसकेका दिनेश आगामी द्दण्द्दण् मा अमेरिकामा आयोजना हुने ग्क्ब् गड ट्यालेन्ट इभेण्ट मा सहभागी भएर चौथो विश्व रेकर्ड एटेम्ट गर्ने तयारिमा छन। क्लब द्धण् इन्टरनेशनल ले आयोजना गरेको कार्यक्रममा कार्यक्रम का प्रमुख अतिथी सुचना तथा संचार मन्त्री गोकुल प्रसाद बास्कोटा मार्फत अवार्ड प्रदान गरिएको थियो। १६ असोज मा भक्तपुर सगा स्थित पुलिस स्कुल मा सम्पन्न उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा उल्लेखनिय योगदान पुर्याउने व्यक्तिहरुलाई अवार्ड वितरण गरिएको हो ।

क्लब द्धण् इन्टरनेस्नल नेपालको आयोजनमा उक्त कार्यक्रम भएको थियो प्रमुख अतिथी सुचना तथा संचार मन्त्री गोकुल प्रसाद बास्कोटा, कार्यक्रम को सभापति क्लब द्धण् इन्टरनेशनल नेपालका अध्यक्ष समीर लामा हुनुहुन्थ्यो।दिनेशको साथमा नायक धिरेन शाक्य, नेपाल आइडल सिजन १ को आइडल बुद्ध लामा लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तीहरुको सहभागी रहेको थियो ।

Post Add 1025X115
Loading...