कमल खनाललाई पितृ शोक

0

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का बरिष्ठ अधिकृत एवं १३ औं दक्षिण एशियाली खेलकुद (साग) सचिवालयका प्रमुख कमल खनाललाई पितृ शोक परेको छ ।

खनालका पिता देवीभद्र खनालको ८२ बर्षको उमेरमा बुधवार राती निधन भएको थियो ।

तनहुँ ब्यास नगरपालिका– ११ मा स्थायी बसोबास गर्दै आएका स्वर्गिय खनालको काठमाण्डौंको बसुन्धरा स्थित जेष्ठ पुत्र कमल खनालको निवासमा निधन भएको थियो । स्वर्गिय खनालका ३ छोरा र २ छोरी छन् ।

Post Add 1025X115
Loading...