नेपालले एशियन शारिरीक सुगठनकाे आयोजना गर्ने

अध्यक्ष श्रेष्ठ एसियन शारीरिक सुगठनको उपाध्यक्ष

0

नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेश बाबु श्रेष्ठ एसियन शारीरिक सुगठनको उपाध्यक्ष चयन भएका छन ।

इन्डोनेसियाको बटाम भएको कंग्रेसबाट श्रेष्ठ उपाध्यक्ष छानिएका हुन । उनी यसअघि पनि याे पदमा चुनिएका थिए ।

एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपका बेला बसेकाे बैठकले अर्काे संस्करण नेपालमा आयोजना गर्ने निर्णय गरेकाे छ ।

च्याम्पियनसिपमा यसपटक नेपालबाट महिला ५५ केजीमा रजनी श्रेष्ठले प्रतिस्पर्धा गर्ने छिन् ।

Post Add 1025X115
Loading...