चाइनिज ताइपेई विरुद्ध नेपालको ऐतिहासिक जित (भिडियो)

0

फिफा विश्वकप एसियाली छनोट अन्तर्गतको दोस्रो खेलमा नेपालले महत्वपूर्ण जित निकालेको छ । अञ्जन बिष्टले दुई गोल गर्दा नेपालले चाइनिज ताइपेईलाई पराजित गर्‌यो । जितसँगै नेपालले पहिलो तीन अंक जोडेको छ ।

Post Add 1025X115
Loading...