नादेज्दा कप फुटबलमा उज्बेकिस्तानसँग नेपाल पराजित

0

कीर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले उज्वेकिस्तानसँग पराजित भएको छ । उज्वेकिस्तानसँग २-० गाेल अन्तरले पराजित भएको छ ।
कीर्गिस्तानमा भएको निकै प्रतिस्पर्धात्मक बनेको खेलको सुरुवातमा नेपाली टिमले केहि दबाव दिएको छ । पहिलो खेलमा कीर्गिस्तानलाई आठ दुईले पराजित गरेको नेपाल आज उज्वेकिस्तानविरुद्ध भने केहि दबावमा देखियो । जसका कारण नेपाल २-० गाेल अन्तरले पराजित हुन पुग्याे ।

Post Add 1025X115
Loading...