चाइना पुगेकाे नेपाली फुटबल टिमकाे तयारी (भिडियाे)

0

फिफा विश्वकप छनोटको दोस्रो चरणको पहिलो खेलमा कुवेत विरुद्धको खेलमा सात शुन्यको हार ब्यहोरेपछि दोस्रो खेलका लागि नेपाली फुटबल टिम यतिबेला ताइपेइमा रहेको छ । चाइनीज ताइपेइ विरुद्धको खेलका लागि चाइना पुगेको नेपाली फुटबल टिमले पुगेको दिन नै सामान्य प्रशिक्षण गरेको थियो । नेपालले मंगलबार चाइनीज ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ । हेरौ नेपालको फिजिकल सेसन

Post Add 1025X115
Loading...