सेञ्चुरी बैंक इन्डोर क्रिकेटको उपाधि सेन्चुरीलाई

0

अल्टिमेट इन्डोर क्रिकेटद्धारा शुक्रबार आयोजित अल्टिमेट इन्डोर क्रिकेट कर्पोरेट २०१९ अन्तर्गत फाइनल खेलमा सिटिजन बैंक बिरुद्ध सेञ्चुरी बैंकले जित दर्ता गरेको छ ।

सो जितसँगै सेञ्चुरी बैंकले लगातार तीन पटक उपाधी जितेर ह्याट्रिक गर्न भएको छ ।

साथै शनिबार काठमाडौं किंग्स एलेभेनको आयोजनमा संचालन भएको दोस्रो सिजनको कर्पोरेट कप क्रिकेटमा सेञ्चुरी बैंकले एनआईसी एशिया बैंकलाई पराजित गरि च्याम्पियन बन्न सफल भएको छ ।

Post Add 1025X115
Loading...