एसिया कपका लागि नेपाली जाेन्टी राेड्सकाे तयारी (भिडियाे)

0

आसन्न एसीसी यू–१९ एसिया कपको तयारीमा रहेको नेपाली युवा टिमका खेलाडी निकै मेहेतन गरिरहेका छन । यस्तैमा आफुलाई राम्रो फर्ममा राख्न प्रयासरत खेलाडी हुन भिम शार्की । हाल प्रशिक्षण क्याम्पमा उनीपनि अरु खेलाडीसँग राम्रो मेहेनत गरिरहेका छन ।
हेराै उनकाे ब्याटिङ नक भिडियाेमा

Post Add 1025X115
Loading...