रायन गिग्सले बेच्दैछन् यो आलिसान बंगला

0

म्यान्चेष्टर युनाइटेडका पूर्व खेलाडी रायन गिग्सले घर विक्रिमा राखेका छन् । इंग्ल्याण्डको ग्रेटर म्यान्चेष्टर स्थित घर उनले ३.५ मिलियन पाउण्डमा विक्रमा राखेका हुन् ।

२४ सिजन म्यान्चेष्टर युनाइटेडमा खेलेका गिग्सले सो घर सन् २००४ मा किनेका थिए । त्यसबेला उनले १.९४ मिलियन पाउण्ड खर्चिएका थिए । पुरानो अवस्थामा रहेको सो घरमा उनले धेरै खर्च गरेर आलिसान बनाएका थिए ।
घरमा पाँचवटा बेडरुम छ ।

Post Add 1025X115
Loading...