हारको जिम्मेवारी म लिन्छुः कप्तान खड्का (अन्तरवार्ता)

0

आईसीसी टि–२० विश्वकप छनोट प्रतियोगिताको अन्तिम खेलमा पराजित भएपछि नेपालको विश्वकप खेल्ने सपना यो संस्करणमा पूरा हुन सकेन । अन्तिम खेलमा सिंगापुरसँग पराजित हुन पुग्यो ।

खेलमा नेपाल ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा कमजोर देखियो । पूरा इनिङ्समा नेपालले १७ वटा चौका खाएको थियो भने एघारवटा छक्का । अविनाष बोहरा बाहेक आशा गरिएका अन्य नेपाली बलर पनि खासै चल्न सकेनन् ।

ब्याटिङमा पनि कुनै खेलाडी जम्न सकेनन् । ज्ञानेन्द्र मल्लले ३९ रन बनाउँदा अन्य कुनै पनि ब्याट्सम्यान क्रिजमा लामो समय टिक्न सकेनन् । चार खेलाडीलेमात्र १० रनभन्दा माथि स्कोर गरे ।

यसको सम्पूर्ण जिम्मा कप्तान पारसले लिएका छन् । ‘यो टूरका लागि हामी पूर्ण रुपमा तयार रहेनछौं भन्ने महसुस भयो,’ कप्तान खड्काले भने । नेपाली टिमले आफ्नो स्तरभन्दा धेरै तल प्रदर्शन गरेको कप्तान खड्काको भनाई छ ।

अन्तरवार्ता 

Post Add 1025X115
Loading...