ज्ञानेन्द्रले रोहितलाई ब्याटिङमा दिएको टिप्स (भिडियो)

0

नेपाली क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल एक अनुभवी खेलाडीका साथै युवा खेलाडीलाई प्रोत्साहन गर्ने खेलाडी पनि हुन । उनले आफुले जानेको कुरा युवा खेलाडीलाई सिकाउन पछि हट्दैनन् । यस्तैमा सिंगापुरमा सोमबारबाट सुरु हुने आइसीसी टी २० विश्वकपको एशिया छनोटमा ज्ञानेन्द्रले यू १९ टिमका कप्तान रोहित पौडेललाई सट सेलेक्सनका बारेमा टिप्स दिए । नेटमा अभ्यासका क्रममा उनले रोहितले स्ट्रेट सटका लागि कसरी प्रहार गर्ने र कुन सटमा कस्तो किसिमले नाडी चलाउने भन्ने बारेमा जानकार दिएका थिए । हेरौ भिडियो

Post Add 1025X115
Loading...