नेपालले मलेसिया विरुद्ध क्लीन स्वीप गरेको खेलको हाइलाइट्स

0

नेपालले पहिलो पटक टि–२० अन्तर्राष्ट्रिय सिरीज क्लीन स्वीप गरेको छ । आईसीसी टि–२० विश्वकप एसियाली छनोट प्रतियोगिताको लागि अभ्यास भ्रमणमा मलेसिया पुगेको नेपालले त्यहाँ दुई खेलको टि–२० सिरिज खेलेको थियो ।

पहिलो खेलमा नेपालले मलेसियालाई सात विकेटले हरायो भने आज भएको दोस्रो खेलमा ६ रनको जित हात पा¥यो ।

यो सिरिजमा नेपालले ब्याटिङ र बलिङ दुबैतर्फ सन्तुलित प्रदर्शन ग¥यो । क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा भएको खेलमा १७४ रनको लक्ष्य पछ्याएको मलेसियालाई नेपालले २० ओभरमा सात विकेटको क्षतिमा १६७ रनमा सिमित ग¥यो ।

हिलो खेलमा नेपालले मलेसियालाई सात विकेटले हरायो भने आज भएको दोस्रो खेलमा ६ रनको जित हात पा¥यो ।

यो सिरिजमा नेपालले ब्याटिङ र बलिङ दुबैतर्फ सन्तुलित प्रदर्शन ग¥यो ।

हेरौ भिडियो हाइलाइट्स

Post Add 1025X115
Loading...