पहिलो टि–२०ः मलेसियाले टस जितेर पहिला ब्याटिङ गर्ने, नेपालकाे प्लेइङ ११ यस्तो छ

2

आईसीसी टि–२० विश्वकप छनोट प्रतियोगिताको तयारीमा रहेको नेपालले आज मलेसियासँग टि–२० सिरिज अन्तर्गत पहिलो खेल खेल्दैछ ।

मलेसियाको क्वालालम्पुर स्थित किनरारा ओभल मैदानमा केही बेरमा शुरु हुने खेलमा टस जितेर मलेसियाले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

आजको खेलमा दिपेन्द्र सिंह ऐरी, पवन सर्राफ र अविनाष बोहरालाई आराम दिइएको छ ।

नेपालको प्लेइङ् इलेभेन यस्तो छः
पारस खड्का
ज्ञानेन्द्र मल्ल
शरद भेषावकर
विनोद भण्डारी
प्रदीप ऐरी
बसन्त रेग्मी
सोमपाल कामी
सन्दिप लामिछाने
रोहित कुमार पौडेल
करण केसी
ललित नारायण राजवंशी

यो पनि पढ्नुहोस्: टि-२० मा नेपाल भर्सेस मलेसिया हेड टू हेड

Post Add 1025X115
Loading...