मेस्सी विना कोपा अमेरीकाको उत्कृष्ट ११ खेलाडीको सूची सार्वजनिक

0

कोपा अमेरिकाको उत्कृष्ट ११ मा अर्जेन्टिनाका लियोनल मेस्सी पर्न असफल भएका छन् । पछिल्लो दुई संस्करणमा उत्कृष्ट ११ मा पर्न सफल मेस्सी सो सूचीमा अटाउन सकेनन् ।

कोपा अमेरीकाका आयोजकले सार्वजनिक गरेको उत्कृष्ट ११ को सूचीमा मेस्सी नपर्नुको कारण उनको प्रदर्शन रहेको बताइएको छ । दक्षिण अमेरीकी फुटबल महाघंका प्रशिक्षणको रोजाईमा परेको खेलाडीलाई यो सूचीमा समावेश गर्ने गरिन्छ ।

यसपटक कोपाको उत्कृष्ट ११ को सूचीमा उपाधि विजेता टिम ब्राजिलका ५ जना, पेरुका दुई जना, अर्जेन्टिना, कोलम्बिया, उरुग्वे र चिलीका एक एक जना खेलाडी परेका छन ।

कोपाको उत्कृष्ट ११ मा परेका खेलाडी यसप्रकार रहेका छन ।

एलिसन बेककेर (ब्राजिल)

डानी एल्भेस (ब्राजिल)

थिएगो सिल्भा (ब्राजिल)

अर्थर (ब्राजिल)

एभर्टन (ब्राजिल)

मिगेल ट्राउको (पेरु)

पाउलो गुरेरो (पेरु)

लियान्ड्रो पारेडेस (अर्जेन्टिना)

Post Add 1025X115
Loading...