अरु खेलाडीसँग तुलना गरेको मन पर्दैन डि जोङलाई

0

बार्सिलोनामा केही समयअघि अनुबन्धित भएका फ्रेन्कि डि जोङले अफुलाई कुनैपनि खेलाडिसँग तुलना गरेको मन नपर्ने बताएका छन ।
आयक्सबाट जनवरिमा ७५ मिलियन पाउन्डमा बार्सामा अनुबन्धित भएका २२ वर्षे खेलाडि डि जोङ निकै प्रशिद्द खेलाडि हुन ।
नेदरल्यान्डका खेलाडि डि जोङले अफुलाई जावी र इनिइस्टा सँग तुलना गरेकोमा असन्तुष्टि ब्यक्रत गरेका छन ।
म आफैलाई उत्रकृष्ट खेलाडिहरुसँग तुलना गर्न चहान्न ’ बार्सा टिभीमा बोल्दै उनले भने ।’
अयाक्समा राम्रो सिजन बिताए पश्चात उनले बार्सासँग सम्झौता गरेका थिए । जहाँ आयक्सलाई च्याम्पियन लिगको फाइनलसम्म पुय्राउन उनको ठुलो भुमिका रहेको थियो ।

बार्साले २०१४ र २०१५ देखिनै च्याम्पियन लिग सेमिफाइनलमा हार बेहोरिदै आइरहेको छ । डि जोङको २०१९-२० मा गोलको कुरा गर्ने हो भने उनि नयाँ जोसमा रहेको पाउन सकिन्छ ।
‘ म सबैजसो खेल खेल्न चहान्छु । धेरैजसो खेलाडिहरु यहि चहन्छन, म कडा मिहेनत गर्नेछु । साथै सबै प्रशिक्षणमा सहभागि हुनेछु र खेलमा मेरो सर्बोत्कृष्ट प्रर्दशन गर्नेर्छु ‘
म र बार्सिलोना दुबै च्याम्पियन लिग जित्न चाहान्छौ र सायद यो यो सिजनमा सम्भव हुनेछ ।’

Post Add 1025X115
Loading...