चोटबाट मुक्त हुने प्रयासमा दिपेन्द्र (भिडियाे)

0

नेपाली क्रिकेट टिमका अलराउण्डर दिपेन्द्रसिंह ऐरीले अहिले  मलेसिया छन् । नेपाली टाेली  टी– २० विश्वकप छनाेट खेल्दैछ । साे छनाेट अगावै नेपालले  मलेसिया विरुद्धको टी– २० सिरिज खेल्नेछ।

प्रधानमन्त्री कपका दाैरान दिपेन्द्रकाे  औंलाको चोट लागेकाे थियाे ।  पछिल्लो पटक राम्रोसँग ब्याटिङ र बलिङ गर्न नसकेका दिपेन्द्र अझसम्म पनि पूर्ण रुपमा फिट छैनन् । तरपनि उनी आफुलाई चाेटबाट मुक्त राख्ने प्रयासलाई निरन्तरता दिईरहेकाा छन्। साे क्रम मलेसिया पुगेपछि पनि यथावत छ ।

उनकाे ब्याटिङकाे भिडियाे हेराैं ।

Post Add 1025X115
Loading...