भिडियाेः च्याम्पियन नेपाल मलेसियाबाट स्वदेश फर्कदै

0

नेपाली यू–१९ क्रिकेट टोली आज स्वदेश फर्कंदै छ । मलेसियामा भएको एसीसी यू–१९ इस्टर्न रिजन खेल्न गएको नेपाली क्रिकेट टिम च्याम्पियन बनेर  नेपालका लागि प्रस्थान गरेको हो ।

मलेसियामा भएको उक्त प्रतियोगिताको उपाधि विजेता टिम मालिन्डो एयरबाट काठमाडौंका लागि प्रस्थान गरेको हो । नेपाली टिमका कप्तान रोहितकुमार पौडेल र उपकप्तान पवन शर्राफ भने नेपाली टोलीसँगै आएका छैनन् । उनीहरु उतै पुगेको सिनियर खेलाडीको टोलीमा सहभागि भएका छन् ।

Post Add 1025X115
Loading...