तयारी गरे अनुसार कै नतिजा पाएः कप्तान राेहित

0

एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितको छ । लगातार दोस्रो पटक नेपालले उपाधि जित्दा यस पटक नेपाली टिमको कप्तान रोहित पौडेल छन् ।

ट्रफि जितेपछि हामीसँग कुरा गर्दै एकदमै खुसी लागेको प्रतिक्रिया दिए । नेपाली टिमले तयारी गरे अनुसार कै नतिजा आएको पनि बताए । हामीले यस प्रतियोगिताको तयारी गर्दा नै कुनै पनि विपक्षी टिमलाई हावी हुन नदिने रणनीति बनाएका थियौं । जुन प्रतियोगिता अवधिभर नै हामी सफल भयौं ।

विपक्षी कमजोर भएकाले नेपाली खेलाडीको क्षमता टेस्ट हुन नपाएको हो ?

हो यो टुर्नामेन्टमा विपक्षी त्यति सशक्त देखिएन् । अब हामी एसिया कपाकालागि छनोट भएका छौं । त्यहाँ कडा मेहनत तथा प्रतिस्पर्धा दुवै हुुन्छ ।

एसियाकपको तयारीका लागि अब के के गर्नुपर्छ ?

एीसयाकपको तयारीकालागि पनि २०–२५ दिन बन्द प्रशिक्षण राख्ने र भारतमा गएर अभ्यास गर्ने भनेर प्रोशस भइरहेको छ । अब त्यसको एप्रुभल आउँछ की आउँदैन् त्यो त पछि नै थाहा होला । हामीले एसियाकपका लागि राम्रो तयारी गरेमा त्यहाँ पनि राम्रो नतिजा आउँछ ।

बाँकी भिडियाेमाः

Post Add 1025X115
Loading...