पत्रिकाको पछिल्लो पन्नाबाट पढ्न शुरु गर्छु: नवनियुक्त सदस्य सचिव रमेश सिलवाल- भिडियो

0

राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य सचिव रमेश सिलवालले खेलकुदमा आफ्नो रुचि औधी भएको बताएका छन् । सदस्य सचिवमा नियुक्त भएपछि आज भएको शपथ ग्रहण समारोहमा सिलवालले आफु राष्ट्रिय खेलकुदमा कमाउनका लागि नआएको भन्दै आफूलाई दिइएको जिम्मेवारी संवेदनशील ढंगले निभाउने प्रतिक्रिया दिए । उनले आफूले पत्रिका पढ्दा पनि खेलकुदबाट शुरु गर्ने बानी रहेको पनि बताए ।

सपथ ग्रहण समारोहमा सदस्य सचिव सिलवालले के भने त ? भिडियोमा हेर्नुहोस् ।

Post Add 1025X115
Loading...