नवयुगको विश्वकप छनोटका लागि यस्तो तयारी-भिडियो

0

नेपाली राष्ट्रिय टिमका स्ट्राइकर नवयुग श्रेष्ठ यतिबेला फिफा विश्वकप छनोटको दोस्रो चरणको तयारीमा रहेका छन ।

नेपाललाई साग च्याम्पियनसिप जिताउदाका नायक नवयुगको पछिल्लो पटक प्रदर्शन केहि उत्साहजनक छैन । त्यसैले पनि उनमाथि फेरी आफ्नो पुरानो फर्मलाई फर्काउन दबाव रहेको छ । युवा स्ट्राइकरले राष्ट्रिय टिममा स्थान बनाउनु र आफुले सोचेको जस्तो प्रदर्शन गर्न नसक्दा नवुयगलाई केहि दबाव पनि परेको छ ।

आर्मी ब्याई नवयुगको प्रशिक्षण हेरौ भिडियोमा

 

Post Add 1025X115
Loading...