पहिलो पटक ब्याटिङ गरेका खडक शतक बनाउन चुकेपछि…

0

खडक बोहराको यो पहिलो अन्तर्राष्ट्रिय म्याच हो ।  दोस्रो खेलमा उनले अर्धशतक बनाए । उनी ९० रन बनाएर आउट भएका थिए । पहिलो खेलमा ब्याटिङ गर्न नपाएका खडकले दोस्रो खेलमा अर्धशतक बनाएपछि हामीसँग कुरा गर्दै पाएको अबसरलाई सदुपयोग गरेको बताए ।

उनले आफूलाई विश्वास गरि टिममा ल्याएकोमा सबैलाई धन्यवाद समेत दिएका छन् । पहिलो विकेट गुमेपछि मैदान उत्रिएका खडकले आफूले पनि लामो समयसम्म क्रिजमा टिक्ने मनस्थिीति बनाएर गएको पनि बताए । प्रेसर भएपनि आफ्नो गेम खेले सफल हुने विश्वास पनि व्यक्त गरे ।

Post Add 1025X115
Loading...