नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा (फाेटाे फिचर)

0

एसीसी इस्टर्न रिजन यू–१९ क्रिकेटमा नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । समूह एमा रहेको नेपालले दुवै खेल जित्दै विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो ।

पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरेको नेपालले शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा सिंगापुरमाथि २१७ रनको जित निकाल्न सफल भयो ।

फाेटाे फिचर

Post Add 1025X115
Loading...