मलेसियामा नेपाली यू–१९ टिमले गरेको अभ्यास ४० फोटोमा

0

एसीसी इस्टर्न रिजन खेल्न मलेसिया पुगेको नेपाली टिमले आज विहानै अभ्यास गरेको छ । मंगलबारदेखि शुरुहुने प्रतियोगितामा नेपालले पहिलो खेल बुधबार खेल्ने छ ।

बुधबार नेपालले चीनसँग पहिलो खेल खेल्ने छ । आइतबार राति मलेसिया पुगेको नेपाली टिमले सोमबार विहान किनरारा ओभल मैदानमा अभ्यास गरेको हो । हेरौं नेपाली टिमले गरेको अभ्यास फोटो फिचर ।

 

Post Add 1025X115
Loading...