ब्याडमिन्टन स्टार सराले विवाह गरिन्

0

नेप्लेज, ११ असार । पूर्व नेपाल नम्बर १ ब्याडमिन्टन खेलाडी सरा देवी तामाङले विवाह गरेकी छन् ।

सराले डोटीका प्रज्वल श्रेष्ठसँग विवाह गरेकी हुन् । उनीहरुले भोजपुरबाट विवाह गरेका हुन् । लामो समय चोटले सताएपछि ब्याडमिन्टनबाट टाढिएकी सरा नेपाल आर्मीकी क्याप्टेन हुन् ।

सरा चोटमुक्त हुँदै नेपालमा हुन लागेको १३ औं दक्षिण एशियाली खेलकुदमा सहभागिता जनाउने लक्ष्यमा छिन् ।

Post Add 1025X115
Loading...