पारस खड्काकाे बास्केटबल ‘स्कील’ (भिडियाे)

0

सेलिब्रेटी बास्केटबल म्याचमा पारस खड्काको टोलीले प्रशान्त ताम्रकारको टोलीलाई ४५-३१ ले पराजित गरेको छ।

काठमाडौंको त्रिपुरेश्वरमा आयोजित नेपाल बास्केटबलको फाइनलको अवसरमा यो खेल भएको हो। प्रशान्तको टोलीमा ज्ञानेन्द्र मल्ल र आयुष्मान देशराज जोशी पनि थिए।

Post Add 1025X115
Loading...