यू–१९ टिमलाई सन्दीपले सिकाए बलिङ (भिडियो)

0

नेप्लेज, ३० जेठ । एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोलीले आजदेखि बन्द प्रशिक्षण सुरु गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा प्रशिक्षणको पहिलो दिन राष्ट्रिय टोलीका सुपरस्टार खेलाडी सन्दीप लामिछानेले यू–१९ का बलरसामू आफ्नो अनुभव साँटासाँट गरेका छन् ।

प्रशिक्षणको पहिलो दिन टिमका ७ जना लेग स्पिनरलाई सन्दीपले आफ्नो अनुभव बाँडेका हुन् ।

हेर्नुस भिडियोः

Post Add 1025X115
Loading...