म्यान अफ द म्याचकाे अवार्ड वार्नरले फ्यानलाई दिएपछि…

0

पाकिस्तान विरुद्धको खेलमा सतक प्रहार गरेर म्यान अफ दी म्याच बनेका डेविड वार्नरले सो अवार्ड आफ्ना कान्छा अष्ट्रेलियन फ्यानलाई दिएका छन ।

पाकिस्तानलाई ४१ रनले जितेपछि म्यान अफ द म्याच बनेका वार्नर सो सेरेमोनी सकिए लगत्तै दर्शक भएको स्थानमा पुगेर आफुले पाएको अवार्ड युवा फ्यानलाई दिए । दर्शकमा रहेका ती युवा फ्यान आफ्ना बुवासँग खेल हेर्न आएका थिए ।

वार्नरले आफ्नो सफ्ट कर्नर देखाउदै सोझै उनी कहाँ गएर अवार्ड हातमा दिए भने उनले बोकेको अष्ट्रेलिया लेखेको रुमालमा हस्ताक्षर पनि गरे ।

Post Add 1025X115
Loading...