ग्रासरुट फुटबलकाे विकाशका लागि फिफाबाट ३ लाख २० हजार डलर सहयाेग

0

फिफासँग आबद्ध हरेक फुटबल संघको ग्रासरुट फुटबलको विकाशका लागि फिफाले यो सहयोग गर्दै आएको छ ।

जसमा ग्रासरुट फुटबलको विकाशका लागि प्रशिक्षक र सामाग्रि हस्तान्तरण गर्ने काम हुन्छ । मे नौ तारिखमा भएको फिफा कंग्रेसले सबै एफएलाई यो सहयोग गर्ने निर्णय गरेको हो ।

एन्फाले पछिल्लो पटक ४५ वटा जिल्लामा ग्रासरुट फुटबलको विकाशको काम गरिरहेको छ । जसमा पूर्व खेलाडी उपेन्द्रमान सिंहले हेरीरहेका छन ।

Post Add 1025X115
Loading...