प्रिमियर लिगकाे खेल तालिका सार्वजनिक !

0

इ‌ग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनकाे तालिका लिक भएकाे छ । जसमा सिजनकाे पहिलाे खेलमा च्याम्पियन्स लिगकाे उपविजेता टाेटनह्याम र याे सिजन प्रिमियर लिगमा बढुवा भएकाे नर्विच सिटी बिच हुने भएकाे छ ।

प्रिमियर लिगले खेल तालिका सार्वजनिक गर्नु अगाडी नै नयाँ सिजनको खेल तालिका बाहिरिएको हो । लिक भएकाे तालिका अनुसार उद्घाटन खेलमा टोटेनहम र नर्विच सिटीबीच प्रतिस्पर्धा हुनेछ । जुन टोटेनहमको मैदानमा अगष्ट १० मा हुनेछ ।

यस्तै पहिलो दिन बर्नेमाउथ र सेफिल्ड युनाईटेड, क्रिस्टल प्यालेस र आर्सनल, एभर्टन र न्युकासल, साउथहयाम्पटन र चेल्सी, वाट्फोर्ड र वेष्ट ह्याम तथा बर्नली र लिभरपुलबीच खेल हुनेछ ।

 

Post Add 1025X115
Loading...