इन्डोर हक्की बुधबार

0

नेपाल हक्की संघको आयोजनामा गिरीजाप्रसाद कोइराला स्मृति महिला इन्डोर हक्की प्रतियोगिता बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु हुँदैछ ।

प्रतियोगितामा प्रदेश १, २, ३, ४ र ७ तथा नेपाल आर्मी गरी ६ टिमको सहभागिता रहने आयोजक हक्की संघका सचिव रञ्जन थापाले जनाएका छन् । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । एकदिने प्रतियोगितामा जम्मा १० खेल हुनेछ ।

Post Add 1025X115
Loading...