पुरुष भलिबल टिमकाे बन्द प्रशिक्षण शुरु ( भिडियाे रिपाेर्ट)

0

पुरुष राष्ट्रिय भलिबल टिमले मंगलबारदेखि बन्द प्रशिक्षण सुरु गरेको छ ।

आठौं राष्ट्रिय खेलकूदमा गरेको प्रदर्शनका आधारमा भलिबल संघको खेलाडी छनोट समितिले २५ जना खेलाडी छनोट गरेको थियो । यसपटक प्रारम्भिक २५ मा स्पाइकर मानबहादुर श्रेष्ठ भने टिममा परेका छैनन् ।

त्रिभुवन आर्मी क्लबका यी खेलाडीले पटक पटक अनुसासन उल्लंघन गरेका कारण टोलीबाट निकालिएको नेपाल भलिबल संघले यसअघि जनाएको थियो । तर उनी विभागीय टिमबाट हालै सम्पन्न प्रधानसेनापति कप राष्ट्रिय भलिबलमा खेलेका थिए ।

एशियन सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिता साउन ३२ देखि काठमाडौंमा हुँदैछ । त्यसका लागि प्रारम्भिक २५ खेलाडीहरु यस प्रकार छन् ।

 

Post Add 1025X115
Loading...