स्वास्थ्यलाई ध्यानमा राखेर विदेशी लिग खेल्नेछु – सन्दिप (भिडियाे)

0

सन्दीपले आफ्नो अस्ट्रेलिया भ्रमण नेपाली क्रिकेटको विकासका लागि केन्द्रीत भएको बताए । उनले त्यहाँका तीन वटा क्रिकेट एकेडेमीसँग नेपाली युवा खेलाडीहरुलाई प्रशिक्षणको कुरा गरेको बताउँदै नेपाली टिमकाे आगामी सिरीजकाे मिती अनुसार तय हुने बताए । प्रशिक्षणका विषयमा अस्ट्रेलियाका एकेडेमीहरु सकारात्मक रहेको बताउँदै सन्दीपले त्यसकालागि थप पहल गर्नुपर्नेमा जोड दिए ।
हेराै के भने सन्दिपले भिडियाेमा:

Post Add 1025X115
Loading...