मुवाँथाइ सेमिनार मंगलबार

0

नेपाल राष्ट्रिय मुवाँथाइ संघको आयोजनामा मुवाँथाइ सेमिनार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा मंगलबार हुने भएको छ ।

प्रशिक्षकलाई लक्षित गरी हुन लागेको सेमिनारमा ५० जनाको सहभागिता रहने आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् । एकदिने सेमिनार अमेरिकाको पेन्टागन मिक्स मार्सल आर्टका प्रमुख विवेक नकर्मीले सञ्चालन गर्ने छन् ।

Post Add 1025X115
Loading...