नेपाल पुलिस र त्रिभुवन आर्मीकाे राेमाञ्चक फाइनलकाे हाइलाइट्स

0

धानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लवले जितेको छ । फाइनलमा अर्को विभागीय टिम त्रिभुवन आर्मीलाई चार विकेटले हराउँदै उपाधि उचाल्यो । कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मी ३३ ओभर तीन बलमा १ सय २५ रनमा अलआउट भयो । जवाफमा पुलिसले ४० ओभर तीन बलमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो ।

 

Post Add 1025X115
Loading...