पुलिसकाे एपीएफमाथि राेमाञ्चक जित (हाइलाइट्स)

0

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस र त्रिभुवन आर्मी विच प्रतिस्पर्धा हुने भएको छ । कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा पुलिसले अर्को विभागिए टिम एपीएफलाई ५ विकेटले हरायो ।

 

Post Add 1025X115
Loading...