आर्मी लगातार तेस्राे पटक पीएम कपकाे फाइनलमा (भिडियाे)

0

विभागिए टिम त्रिभुवन आर्मी प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा प्रदेश ३ लाई एक सय १७ रनले हराउँदै आर्मीले फाइनलमा स्थान बनायो ।

भिडियाे

Post Add 1025X115
Loading...