महिला बास्केटबलमा पुलिसकाे पहिलाे जित

0
नेपाल पुलिस क्लबले उमेन्स नेपाल बास्केटबल लिगमा पहिलो जित हात पारेकाे छ ।
पुलिसले साइपाल एकेडमीलाई पराजित गर्दै प्रतियाेगितामा पहिलो जित हात पारेकाे हाे ।  पुलिसले साइपालमाथि ७७-४५ अंककाे सहज जित निकाल्याे । पुलिसले पहिलो खेलमा समृद्धि गोरिल्लाजसंग हार ब्यहाेरेकाे थियाे ।
पुलिसको जितमा प्लेयर अफ दि म्याच बनेकी समिक्षा न्यौपानेले १२ स्कोर गरिन् । जितसंगै पुलिसले २ खेलबाट ३ अंक जोडेको छ ।
Post Add 1025X115
Loading...