ज्ञानेन्द्र र साेमपालकाे नजरमा विश्वकप कसले जित्छ ? भाग-२

0

विश्वभर क्रिकेट समर्थकका लागि यो विश्वकप कसले जित्छ भन्ने ठुलो जिज्ञासा रहेको छ । यस्तैमा नेपाली राष्ट्रिय खेलाडीलाई पनि विश्वकपले छोएको छ । आज हामीले पीएम कप क्रिकेट खेलिरहेका नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई यसपटकको विश्वकप कसले जित्ला र कसले राम्रो प्रदर्शन गर्ला भनेर सोध्दा धेरै फरक फरक उत्तरहरु पायौ, हेरौ कुन खेलाडीले के भने
भिडियो

Post Add 1025X115
Loading...