पारसकाे टिमकाे पीएम कपमा पहिलाे जित (भिडियाे हाइलाइट्स)

0

राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काको कप्तानीमा रहेको प्रदेश तीनले प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । आज भएको खेलमा प्रदेश तीनले प्रदेश ५ लाई ६ विकेटले हरायो ।

भिडियाे हाइलाइट्स

Post Add 1025X115
Loading...