एशियन च्याम्पियन भारतीय महिला खेलाडी डोपिङमा

0

एजेन्सी, ८ जेठ । कतारको राजधानी दोहामा भएको एशियन एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक विजतो भारतीय खेलाडी गोमती मारिमुथु डोपिङमा परेकी छि । डोपिङ टेस्ट गर्दा उनको पोजेटिभ पाइएको हो । जसका कारण अस्थायीरुपमा निलम्बन गरिएको जनाइएको छ ।

३० वर्षीया मामिुथुले ८ मिटर दौडमा २ मिनेट २ दशमलब ७० सेकेण्डमा पुरा गरेकी थिइन् । उक्त प्रतियोगिताका दौरान उनको टेस्ट गरिएको थियो ।

उनले शक्तिवद्र्धक औषधी सेवन गरेको पुष्टि भएमा उनलाई ४ वर्षको प्रतिवन्ध लाग्ने छ । दोस्रो पटक भारतको पटियालामा मार्च १३ देखि १५ सम्म पनि स्याम्पल लिइएको थियो । जसमा प्रतिबन्धित शक्तिवद्र्धक औषधीका मात्रा पाइएको थियो ।

Post Add 1025X115
Loading...