गल्ति सच्याउने प्रयासमा छु : सन्दीप जोरा

0

काठमाडौं, २ जेठ । नेपाली युवा क्रिकेटर सन्दीप जोराले विगतको गल्तीबाट सिकेर आगामी प्रतियोगिताका लागि तयारी थालेको बताएका छन् ।

यू १९ टिमका महत्वपूर्ण सदस्यसमेत रहेका जोराले मलेसियाको प्रदर्शनलाई विर्सिएर आसन्न पीएम कपमा सुधार गर्ने बताए । केही समय रेस्ट गरेर काठमाडौं फर्किएका सन्दीप जोराले कडा मेहनत गरिरहेको बताए ।

उनका कुरा अब भिडियोमा ।

Post Add 1025X115
Loading...