सीपीएलको ड्राफ्टमा पर्नु गर्वकाे कुराः रोहित पौडेल

0

काठमाडौं, २ जेठ । नेपाली राष्ट्रिय टिमका सदस्य तथा यू–१९ का कप्तान रोहित कुमार पौडेलले क्यारेबियन प्रिमियर लिग (सीपीएल)को ड्राफ्टमा परेपछि खुसी व्यक्त गरेका छन् ।

गयराति जारी गरिएको प्रारम्भिक ड्राफ्टमा नेपालबाट रोहितसँगै सन्दीप लामिछाने, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरी परेका छन् । कीर्तिपुर क्रिकेट मैदानमा व्यक्तिगत अभ्यासका लागि पुगेका रोहितले नेप्लेजड डटकमसँग कुरा गर्दै खुसी व्यक्त गरेका हुन् ।

Post Add 1025X115
Loading...