लामाे समयपछि प्रशिक्षणमा जुटे क्रिकेट खेलाडी (भिडियाे)

0

आसन्न प्रधानमन्त्री कप र अन्तर्राष्ट्रिय सिरिजका लागि नेपाली खेलाडीहरु यतिबेला तयारी जुटेका छन् ।

कप्तान पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी लगायतका खेलाडी व्यक्तिगत रुपमा व्यस्त छन् ।

कीर्तिपुर मैदानमा प्रशिक्षणमा रहेका खेलाडीको भिडियो ।

Post Add 1025X115
Loading...