नेपालले अर्काे महिना अन्तर्राष्ट्रिय सिरिज खेल्ने

0

नेपालले त्रिकोणीय सिरिज खेल्ने नेपालले जुनमा त्रिकोणात्मक सिरिज खेल्ने भएको छ ।

आईसीसी विश्वकप छनोट खेल्नु अघि अभ्यास खेलको रुपमा नेपालले त्रिकोणीय सिरिज खेल्न लागेको जनाइएको छ । नेपालसँग त्रिकोणीय सिरिज खेल्ने टिम भने केही दिनमै खुलाउने बताइएको छ ।

नेपालले त्रिकोणीय सिरिज खेलेपछि सिंगापुरमा छनोट खेल्न जाने छ ।

Post Add 1025X115
Loading...