डब्लुसिएलकाे ड्राफ्टमा जे देखियाे (भिडियाे)

0

क्विन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा काठमाडौंमा हुने वुमन्स च्याम्पियन्स लिग क्रिकेटको ड्राफ्टमा सबै टिमले राम्रा खेलाडी अनुबन्ध गर्ने क्रम चलेकाे छ । प्रतियोगितामा ५ टिमको सहभागिता रहेको छ । ड्राफ्टमा कुल एक सय सात खेलाडीका नाम दर्ता थियो । जसमा सबै टिमले गरेर ५५ खेलाडी खरिद गरे ।

Post Add 1025X115
Loading...