फुटबल माेहले स्कूल बंक गर्ने सुजलकाे कथा…

0

नेपाली राष्ट्रिय फुटबल टोलीको महत्वपूर्ण सदस्य सुजल श्रेष्ठ मनाङबाट खेलिरहेका छन् ।

धनकुटामा जन्मिएका सुजलको घर परिवारले पनि राम्रो साथ दिएकाले यहाँसम्म आइपुगेको स्वीकार गर्छन् ।

उनीसँग गरिएको कुराकानी अब यो भिडियोमा ।

 

Post Add 1025X115
Loading...