युइएफएका अनुसन्धानकर्ता नै सिटीकाे प्रतिबन्धकाे पक्षमा

0

युइएफको अनुसन्धानकर्ताले प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई प्रतिबन्ध लगाउनु पर्ने बताएका छन ।

युएइफएको फाइनान्सिङ नियम तोडेकाले सिटीलाई अर्को सिजनको च्याम्पियन्स लिग खेल्न प्रतिबन्ध लाग्न सक्नेछ ।

तर युइएफका अनुसन्धानकर्ताले भने क्लवलाई प्रतिबन्ध गर्न आवश्यक रहेको निस्कर्ष निकालेका छन । यसको अन्तिम निर्णय अनुसन्धान प्रमुख यभेस लेटेर्मीले गर्नेछन । उनले यो सातामा आफ्नो निर्णय सुनाउनेछन । उनले सिटीको सबै इभिडेन्स पछि निर्णय गर्ने बताए ।

Post Add 1025X115
Loading...