गाेलकिपर किरण अन्तर्राष्ट्रिय ब्राण्डसँग अनुबन्ध (भिडियाे रिपाेर्ट)

0

नेपाली राष्ट्रिय टिमका गोलकिपर किरण चेम्जोङ विश्व चर्चित सफ्ट ड्रिंक १०० प्लसको ब्राण्ड एम्बेस्डर बनेका छन । किरण दुई बर्षका लागि यो उत्पादकको ब्राण्ड एम्बेस्डर हुनेछन् । काठमाडौंमा आज आयोजना भएको कार्यक्रममा सारा ग्रुपका अध्यक्ष दीपक केसी र खेलाडी किरण चेम्जोङले सम्झौता पत्रमा हस्ताक्षर गरे थिए । बाँकि भिडियाेमाः

 

Post Add 1025X115
Loading...